SamwadKhabar logo

               

महापुरुष

११ समाचार


राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए। उनले नेपाललाई सबै जातको साझा फूलबारी को रूपमा व्याख्या गरेर सामाजिक सद्भावको जग बसालेका थिए। यो मुलुक कुनै अंशबण्डामा आएको भूमि नभई, अनगिन्ती वीरहरूको रगत र पसिनाले सिञ्चित...


जन्मजयन्ती विशेष: कविशिरोमणि लेखनाथ पौड्‌याल

✍उर्मीला घिमिरे (इटहरी, सुनसरी उत्तरमा उन्नत अन्नपूर्णा र माछापुच्छे हिमशंखला बीचमा सुन्दर हरियालीले शोभयमान होचा-अग्ला डाँडा, दक्षिणतिर कलकल निनाद गर्दै प्रवाहित श्वेत अतराशीले समुद्ध सेती गण्डकी एवं बेगनास, खाष्टे, मैदी, दीपांग, मुद्दे, रूपा लगायतका तालहरूले सजिएको मनमोहक इश्यले भरिभराउ कास्कीको...


आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आम नेपालीलाई धर्म, संस्कृति र साहित्यमा पहुँच दिलाएका भानुभक्तको योगदान स्मरण...


देवर्षि नारद: ज्ञान र भक्तिका दिव्य अग्रदूत

देवर्षि नारद: ज्ञान र भक्तिका दिव्य अग्रदूत 🔸 देवर्षि नारद हिन्दू धर्मशास्त्रअनुसार भगवान विष्णुका अत्यन्त प्रिय भक्त हुन्। 🔸 उनी त्रिकालदर्शी ऋषि तथा सम्पूर्ण ब्रह्माण्डमा ज्ञान, भक्ति र सत्प्रेरणाको सन्देश फैलाउने एक दिव्य दूतका रूपमा प्रतिष्ठित छन्। 🔸 उनको वीणाबाट...


वैशाख शुक्ल नवमी : सीता जयन्ती

वैशाख महिनाको शुक्ल पक्षको नवमी तिथिमा सीताको जन्म भएको थियो । यस दिनलाई सीतानवमी पनि भनिन्छ । यो हिन्दूहरूको एउटा महत्त्वपूर्ण पर्व हो । सीता त्याग र पतिव्रताकी प्रतिमूर्ति हुन् ।पतिव्रता पत्नीका रूपमा उनले निभाएको कर्तव्यबाट यस युगका नारीहरूले पनि...


अक्षयफलदाता तिथि: अक्षयतृतीय, परशुराम जयन्ती

वैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षयतृतीय भनिन्छ । अक्षयको शाब्दिक अर्थ हो जसको कहिल्यै क्षय (नाश) नुहुन जुन सधैं स्थायी सनातन हुनु हो । सबै बाह्र महिनाका शुक्ल पक्षीय तृतीया शुभ छन् तर वैशाख महिनाको तिथि स्वयंसिद्ध मुहूर्त मानिन्छ...


जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी तिथिमा सीताको जन्म भएको थियो । यस दिनलाई सीतानवमी पनि भनिन्छ । यो हिन्दूहरूको एउटा महत्त्वपूर्ण पर्व हो । सीता त्याग र पतिव्रताकी प्रतिमूर्ति हुन् ।पतिव्रता पत्नीका रूपमा उनले...


जैन धर्मका प्रवर्तक महावीर जयन्ती मनाइँदै

२८ चैत, काठमाडौं । सत्य, अहिंसा र ब्रह्मचर्यको सन्देश प्रवाह गर्दै आज महावीर जैनको २६२४ औँ जन्मजयन्ती मनाइँदै छ । विशेषगरी जैन धर्मावलम्बी तथा श्रावकले अहिंसामूलक यो धर्मका प्रवर्तकको स्मरणका साथ यो दिवस मनाउँदैछन् । भगवान महावीर जैन धर्मका प्रवर्तक...


राष्ट्रिय सभागृहमा राष्ट्र गुरु योगी नरहरीनाथज्यूको १११ औँ जन्मजयन्ती विशेष कार्यक्रम सम्पन्न

१९ फागुन, काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा राष्ट्र गुरु योगी नरहरीनाथज्यूको १११औँ जन्मजयन्ती विशेष कार्यक्रम राष्ट्रिय सभागृह काठमाडौँमा पूज्य मखँ तारणी कुमारी माजुको विशेष सान्निध्यमा सम्पन्न भएको छ । उक्त कार्यक्रम सम्मानित सर्वोच्च अदालतका पूर्व न्यायाधीश एवं विश्व...


सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थानमा स्मृति सभा सम्पन्न

१३ माघ, काठमाडौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो...


राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

विजय प्रसाद मिश्र झापा । आफ्नो मौलिक स्वधर्म-संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ, आफ्नो मौलिकतालाई बिर्सिएर पथभ्रष्ट हुनुहुँदैन, आफू स्वयं नैतिक र चरित्रवान भइ समाजमा आदर्श स्थापित गर्नुपर्छ भन्ने मान्यताको अलख जगाउने किराँत धर्मका महान् गुरु तथा समाज सुधारक महागुरु फाल्गुनन्दको...


प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११ औँ जन्मजयन्ती मनाइँदै

२४ भाद्र, काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाका नामबाट सुपरिचित बिपी कोइराला नेपाली समाजमा...


युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा...


आज ‘स्वर्गद्वारी महाप्रभु’ को प्राकट्यपर्व

३२ साउन, काठमाडौं । विश्व शान्तिको परिकल्पना गर्ने एक सिद्ध महापुरुष स्वर्गद्वारी महाप्रभु को आज १ सय ६६ औं प्राकट्य दिवसको शुभ अवसरमा उहाँलाई स्मरण गर्दैदेशभर भव्यका साथ मनाइँदैछ । स्वर्गद्वारी महाप्रभु लुम्बिनी प्रदेशको प्युठान जिल्लामा अवस्थित पवित्र तपोभूमि र...


हिन्दू चिन्तनका पुनर्व्याख्याकार सन्त तुलसीदास

२७ साउन, काठमाडौं । गोस्वामी तुलसीदासको नामले परिचित सन्त तुलसीदास हिन्दी साहित्यका महान् कवि हुनुहुन्छ । उहाँको रचना महाकाव्य श्रीरामचरितमानस विश्वको सर्वश्रेष्ठ काव्यहरुमध्ये लोकप्रिय एक हो । श्रीरामचरितमानसको रचयिता महाकवि सन्त तुलसीदासको जन्म भारतको उत्तरप्रदेशमा प्रयागनजिकै चित्रकुट जिल्लाअन्तर्गत राजापुर गाउँमा...


गिरिजाप्रसादको फोटो प्रदर्शनी हेर्न सानेपामा प्रचण्ड र देउवा, संयुक्त रुपमा प्रदर्शनीको अवलोकन

१८ असार, काठमाडौं । कांग्रेसको सञ्चार विभागद्वारा पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा आयोजना गरिएको ऐतिहासिक फोटो प्रदर्शनी कार्यक्रममा दुई नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको भेट भएको छ । पार्टीका तत्कालीन सभापति कोइरालाको...


जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्ती आज

१४ असार, काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ। वि.सं २०४९ माघ १४२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय...


युगकवि सिद्धिचरण श्रेष्ठको संक्षिप्त जीवनी

जेठ ९, काठमाडौं । नेपाली तथा नेपाल भाषाका महान स्रष्टा एवम् नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक युगकवि सिद्धिचरण श्रेष्ठको जन्म सगरमाथा अञ्चलको ओखलढुङ्गामा वि.सं. १९६९ साल जेठ ९ गते मंगलवार शुक्ल पञ्चमीका दिन पिता विष्णुचरण श्रेष्ठ र माता नीरकुमारी श्रेष्ठको...


आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुचुल्का गराउनु भएको थियो । त्यसैको सम्झनामा वैशाख २४ सत्य धर्म मुचुल्का दिवस तथा समाज सुधार दिवसका रूपमा मनाउने गरिन्छ । महागुरुले १९८८ वैशाख २४ गते पाँचथरको...


ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…