SamwadKhabar logo

               

विविध

मोबाइल बैंकिङमार्फत रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

Pramila Bhujel

Pramila Bhujel

मोबाइल बैंकिङमार्फत रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

वैशाख ६, काठमाडौं । प्रहरीले मोबाइल चोरी गरी आपराधिक लाभ लिएको आरोपमा डोटीको जोरायल गाउँपालिका–२ घर भई हाल सिनामंगल –९ बस्‍ने २७ वर्षीय निश्चल लामालाई पक्राउ गरेको छ । उनलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले काठमाडौंका विभिन्‍न स्थानमा मोटरसाइकलमा लिफ्ट मागी मोबाइल माग्‍ने, विभिन्‍न व्‍यक्तिहरूसँग बहाना बनाइ मोबाइल मागेर मोबाइल बैंकिङमार्फत रकम ठगी गर्दै आएका थियो । उनले मोबाइल बैंकिङमार्फत ३ लाख ६२ हजार १७० रुपैयाँ ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । साथै उनले ती मोबाइलहरू हाम्रो बजार डटकममा राखेर विक्रीसमेत गर्दै आएको प्रहरीको भनाइ छ ।

थप अनुसन्धान तथा कारवाहीका लागि लामालाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

ताजा

सबै

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा

वैशाख २०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश…

चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

वैशाख २०, काठमाडौं । चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।…

निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकले गरे कारवाही

वैशाख २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई कारवाही ग…

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

लोकप्रिय

सबै

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

यो पनि

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

विदेश पठाइदिन्छु भनेर ४२२ जनालाई ठगेको आरोपमा २ जना पक्राउ

विदेश पठाइदिन्छु भनेर ४२२ जनालाई ठगेको आरोपमा २ जना पक्राउ

वैशाख १८, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेक…

गुल्मीमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

गुल्मीमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

वैशाख १८, काठमाडौं । गुल्मीमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्न…

महाराजगञ्जका वडाध्यक्षविरुद्ध १५ हजारको भ्रष्टाचार मुद्दा

महाराजगञ्जका वडाध्यक्षविरुद्ध १५ हजारको भ्रष्टाचार मुद्दा

वैशाख १७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरप…