SamwadKhabar logo

               

अर्थ व्यवसाय

एमसीसीविरुद्ध २२ दलीय गठबन्धनको काठमाडौंमा प्रदर्शन

DEVRAJ RIJAL

DEVRAJ RIJAL

एमसीसीविरुद्ध २२ दलीय गठबन्धनको काठमाडौंमा प्रदर्शन
भदौ २३, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ । गठबन्धनले आज काठमाडौंको माइतीघरदेखि नयाँबानेश्‍वरसम्‍म एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो । उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेको धर(पकड बन्द गर लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा गठबन्धनको तर्फबाट सीपी गजुरेल, नेकपा (माले)का अध्‍यक्ष सीपी मैनाली लगायत सहभागी थिए ।

ताजा

सबै

२८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य

जेठ ३२, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ जिल्लामा राष्ट्रिय परिच…

लोक सेवा आयोगले अङ्कसहितको उत्तर पुस्तिका लुकाउन नपाउने आदेश

जेठ ३२, काठमाडौँ । सर्वोच्च अदालत र राष्ट्रिय सूचना आयोगको आदेश अटेर गर्दै आएको संवै…

कारसँग ठक्कर खाँदा रात्रि बस त्रिशूली किनारमा, कम्तिमा १२ जना घाइते

जेठ ३२, काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस चित…

हिन्दुत्वको पुन: विजय

जेठ ३०, काठमाडौं ।भारतको १८औं आम लोकसभा निर्वाचन भर्खरै सातौँ चरणमा सम्पन्न भइसकेको…

लोकप्रिय

सबै

भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ, तेस्रो कार्यकाल प्रधानमन्त्री हुने मोदी दोस्रो नेता

जेठ २८, काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पद तथा गोपनीयताको श…

नेवा समुदायले मनाए कुमार षष्ठी (सिथी नखः) पर्व

जेठ ३०, काठमाडौं । नेपालका नेवाः समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्लषष्ठीका दिन कुमार …

हिन्दुत्वको पुन: विजय

जेठ ३०, काठमाडौं ।भारतको १८औं आम लोकसभा निर्वाचन भर्खरै सातौँ चरणमा सम्पन्न भइसकेको…

ललितपुर महानगरले आजदेखि सुरु गर्‍यो सवारी प्रदूषण जाँच

जेठ २९, काठमाडौं । ललितपुर महानगरपालिकाले सडकमै सवारी प्रदूषण जाँच सुरु गरेको छ …

यो पनि

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था  : श्रममन्त्री अर्याल

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था : श्रममन्त्री अर्याल

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले रोजगार…

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

जेठ १७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान …

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट

जेठ १५, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१-०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुप…

चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः अर्थमन्त्री पुन

चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः अर्थमन्त्री पुन

जेठ १३, काठमाडौं । आज आइतवार प्रतिनिधि सभामा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण…