SamwadKhabar logo

               

दुर्घटना

मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

Pramila Bhujel

Pramila Bhujel

मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

वैशाख ११, काठमाडौं । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना हुँदा १० जनाको मृत्युु भएको छ। मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गर्नेक्रममा ठोकिएर दुर्घटना भएको हो ।

दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जानकारी दिएको छ ।
स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए।

बीबीसीले यस दुर्घटनाको बारेमा थप जानकारीको लागि मलेसियाली अधिकारीहरूसँग सम्पर्क गरिरहेको छ।

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

मुम्बईमा ठुलो होर्डिङ बोर्ड भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते

मुम्बईमा ठुलो होर्डिङ बोर्ड भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते

जेठ १, काठमाडौं । भारतको मुम्बईमा मुम्बईमा सोमवार आएको आँधी र वर्षाका कारणले ठुलो …

चितवनमा स्कुल बसमा आगजनी

चितवनमा स्कुल बसमा आगजनी

वैशाख ३०, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका२० दद्रेनी नजिकै विद्यार्थी लिन गए…

ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु

ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु

वैशाख २७, काठमाडौं । आज बिहीवार ललितपुरमा बस रोक्नेक्रममा खसेर एक बालिकाको मृत्यु …

मोरङमा बस दुर्घटना हुँदा १८ जना घाइते

मोरङमा बस दुर्घटना हुँदा १८ जना घाइते

वैशाख २५, काठमाडौं । मोरङको बुढीगंगामा आज मंगलवार बस दुर्घटना हुँदा १८ जना घाइते…