SamwadKhabar logo

               

दुर्घटना

काभ्रेमा सुमो दुर्घटना हुँदा १० यात्रु घाइते

Pramila Bhujel

Pramila Bhujel

काभ्रेमा सुमो दुर्घटना हुँदा १० यात्रु घाइते

वैशाख १२, काठमाडौं । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका –५ मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । जिल्लाको चौरीदेउराली गाउँपालिका –६ कात्तिकेदेउरालीबाट काठमाडौ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार सुमो सडकबाट करिब ३५ मिटर तल खसेको र दुर्घटनामा सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइतेमध्ये तीन जना महिलाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये सातको अवस्था सामान्य रहेको छ । 

दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र कोलाँती पठाइएको छ ।  

केन्द्रले थप उपचारका लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।   

ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

मुम्बईमा ठुलो होर्डिङ बोर्ड भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते

मुम्बईमा ठुलो होर्डिङ बोर्ड भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते

जेठ १, काठमाडौं । भारतको मुम्बईमा मुम्बईमा सोमवार आएको आँधी र वर्षाका कारणले ठुलो …

चितवनमा स्कुल बसमा आगजनी

चितवनमा स्कुल बसमा आगजनी

वैशाख ३०, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका२० दद्रेनी नजिकै विद्यार्थी लिन गए…

ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु

ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु

वैशाख २७, काठमाडौं । आज बिहीवार ललितपुरमा बस रोक्नेक्रममा खसेर एक बालिकाको मृत्यु …

मोरङमा बस दुर्घटना हुँदा १८ जना घाइते

मोरङमा बस दुर्घटना हुँदा १८ जना घाइते

वैशाख २५, काठमाडौं । मोरङको बुढीगंगामा आज मंगलवार बस दुर्घटना हुँदा १८ जना घाइते…