SamwadKhabar logo

               

तीर्थ परिचय

महाशिवरात्रिका मूलसहित ८ उपसमिति गठन, २३ गते पत्रकार सम्मेलन

Pramila Bhujel

Pramila Bhujel

महाशिवरात्रिका मूलसहित ८ उपसमिति गठन, २३ गते पत्रकार सम्मेलन
फागुन १८, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीको संयोजकत्वमा महाशिवरात्रि पर्व व्यवस्था मूल समिति–२०८० गठन भएको छ । महासमिति अन्र्तगत विभिन्न ८ उपसमिति समेत गठन भएका छन् । ८ उपसमितिहरुमा दर्शनमार्ग, जुत्ता चप्पल कक्षको व्यवस्थापन, सुरक्षा व्यवस्था, आवास, भोजन शिविर, स्वास्थ्य शिविरहरु, साधुसन्त एवं धार्मिक भजन कीर्तनको व्यवस्थापन, सरसफाईको व्यवस्था सहित स्वयंसेवा परिचालन रहेका छन् । २३ गते पत्रकार सम्मेलन महाशिवरात्रि पर्व व्यवस्थापनका लागि मूल समितिले २३ गते बुधवार पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलन २३ गते अपरान्ह २ बजे, रूद्रगाडेश्वर प्राङ्गण (पशुपतिनाथ मन्दिरको उत्तर) मा हुनेछ । सरसफाइ र रंगरोगन हुँदै पवित्र पाशुपत् क्षेत्रमा महाशिवरात्री पर्वको तयारीमासरसफाइ र रंगरोगन लगायतका कार्यहरु समेत भइरहेका छन् । यस वर्षको महाशिवरात्री पर्व फागुन २५ गते परेको छ ।

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै…

भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

वैशाख ६, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका३३ भरतपोखरीको पुडिटारमा रहेको भुल…

गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन

गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन

वैशाख ६, काठमाडौं । राम नवमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा रहे…

हलेसीमा पन्ध्र दिने रामनवमी मेला

हलेसीमा पन्ध्र दिने रामनवमी मेला

वैशाख ४, काठमाडौं । प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ ।…