SamwadKhabar logo

प्रदेश

प्राज्ञिक विद्यार्थी परिषद्ले एकैपटक तीन प्रदेशको चौथो अधिवेशन गर्दै

प्रमिला भुजेल

प्रमिला भुजेल

प्राज्ञिक विद्यार्थी परिषद्ले एकैपटक तीन प्रदेशको चौथो अधिवेशन गर्दै
फागुन ३०, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले एउटै मितिमा तीन प्रदेशको चौथो प्रदेश अधिवेशन गर्ने भएको छ । यहीँ चैत्र १,२ र ३ गते कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेश गरी तीन प्रदेशको चौथो प्रदेश अधिवेशन गर्न गइरहेको विद्यार्थी परिषद्ले जनाएको छ । शिक्षा क्षेत्रको समग्र सुधारका लागि चौथो प्रदेश अधिवेशन भन्ने मुलनारासहीत उक्त प्रदेश अधिवेशन सम्पन्न हुने महासचिव विष्णुप्रसाद पंगेनीले बताए । परिषद्का अनुसार अधिवेशनको तयारी पनि पूरा भइसकेको र तीनवटै प्रदेशको अधिवेशनमा अलग अलग जिल्लाबाट प्रत्येक प्रदेशमा १२० जना भन्दाबढी अधिवेशन प्रतिनिधिहरूको सहभागीता रहने छ । कोशी प्रदेशको अधिवेशन झापाको दमकमा, वाग्मती प्रदेशको काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा र गण्डकीको पोखरामा सम्पन्न गर्न गइरहेको छ । उक्त अधिवेशनबाट महत्त्वपूर्ण प्रस्तावहरू र नयाँ प्रदेश कार्यसमिति पनि चयन गर्ने छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फागुन, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपाल…

लोकप्रिय

सबै

जताततै घण्टी छाप, कांग्रेस हाप, एमाले पत्तासाप, अरू दल सडकछाप

नेपालको प्रतिनिधिसभा निर्वाचनमा कुल २७५ सिट छन्, जसमा १६५ प्रत्यक्ष र ११० समानुपातिक …

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

ललितपुर–२ मा रास्वपाका जगदिश खरेल विजयी

२४ फागुन, काठमाडौं । ललितपुर२ मा रास्वपाका जगदिश खरेल निर्वाचित हुनुभएको छ । अन्तर…

यो पनि

बीमा कम्पनीहरूद्वारा जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा पौने ३ अर्ब भुक्तानी

बीमा कम्पनीहरूद्वारा जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा पौने ३ अर्ब भुक्तानी

१२ कार्तिक, काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले पौने ३ …

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

जेठ १७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान …

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

वैशाख १७, काठमाडौं । बझाङ१ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डा…

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…