SamwadKhabar logo

समाचार

पासाङ दावाले बनाए २६औँ पटक सगरमाथा चढेर कीर्तिमान

संवाद खबर

वैशाख ३१, सोलुखुम्बु । ३ नेपालीसहित ६ जनाले सगरमाथाको आरोहण गरेका छन् । आज बिहान पौने ९ बजे ३ नेपाली र ३ विदेशी गरी ६ जना आरोहीले सगरमाथाको आरोहण गरेका हुन् । पहिलो आरोहणबाट नेपाली आरोही पासाङ दावाले २६औँ पटक सगरमाथा चढेर कीर्तिमान राखेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ पाङबोचेका पासाङदावा शेर्पाले २६औँ पटक सगरमाथाको शिखर चुमेका हुन् । त्यस्तै आज सफल आरोहण गर्नेमा खुम्बु पासाङल्हामु ५ थामेका पासाङतेम्बा शेर्पा र त्यही गाउँका आङङिमा शेर्पा रहेका सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी० का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । यस्तै, पहिलो आरोहणबाटै पाकिस्तानी नागरिक माइली तानी, अमेरिकन महिला आरोही जेसिका र हङ्गेरीका मटन टि सेर्सले पनि सगरमाथाको आरोहण गरेका छन् । यो वसन्त ऋतुको पहिलो सफल आरोहण हो । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण हिजोदेखि सुरु भएको थियो । अहिले आधार शिविरभन्दा माथि सयौँको सङ्ख्यामा आरोहीहरु चुचुरोतर्फ लागेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि