SamwadKhabar logo

समाचार

धादिङका ४० घरपरिवारलाई लत्ता कपडा र खाद्यन्न वितरण

संवाद खबर

पारस भुषाल जेठ ११, काठमाडौँ । जय महांकाल युवा समुहद्वारा धादिङको खानियाबास गाउँपालिका वडा नं २ झार्लाङ स्थित ४० घर परिवारलाई लत्ता कपडा र खाद्यन्न वितरण गरेको छ । जय महांकाल युवा समुह धादिङ जिल्ला शाखाको अध्यक्ष अशोक तामाङको अध्यक्षतामा संस्थााका केन्द्रीय अध्यक्ष लिलानाथ भण्डारीको प्रमुख आतिथ्यता तथा महासचिव मनिष विक, योगी दिपकनाथ महाराज, कलाकार माया थामी , वडाको जनप्रतिनिधि लगायतको उपस्थितिमा एक कार्यक्रम गरि सहयोग वितरण गरिएको थियो । सहयोग सामग्रीमा खाद्यन्न, लत्ताकपडा , जुत्ताचप्पल र कापी कलम रहेको थियो । माता मनकामना , योगी दिपकनाथ महाराज, कलाकार नायिका एवं मोडल माया थामी, केशव कार्की लगायतबाट सहयोग जुटेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि