SamwadKhabar logo

समाचार

फोनिज काठमाडौँद्वारा पत्रकारलाई निःशुल्क आँखा शिविर

संवाद खबर

जेठ १२, कामठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौँले निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । श्रमजीवी पत्रकारहरु तथा आँखाको रोगीहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले अरनिको समाजको सहयोगमा जेठ १३ गते  (भोलि) शिविरको आयोजना गरिएको फोनिज काठमाडौँ शाखाको अध्यक्ष शैलेस डंगोलले जानकारी दिए । अरनिको समाजले सहयोगमा भोलि विहान ८ बजेदेखि अनामनगर स्थित तमू भवनमा शिविर सञ्चालन हुने भएकोले आखाँ परिक्षण गरी मौकाको फाईदा लिनुहुन सबैलाई आग्रह गरेको छ । शिविरमा परिक्षण भएका आँखाका रोगीहरुलाई विशेष छुटसहित उपचार गरिने बताएको छ ।

ताजा

सबै

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक, रवि लामिछानेसहित चार जनालाई कारवाही गर्न सिफारिस

४ असोज, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समित…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

लोकप्रिय

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक, रवि लामिछानेसहित चार जनालाई कारवाही गर्न सिफारिस

४ असोज, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समित…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि