SamwadKhabar logo

समाचार

गोकर्णेश्वर नगरपालिका – ९ को नयाँ वडा भवन उद्घाटन

संवाद खबर

जेठ १६, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ९ को नयाँ वडा भवनको आज उद्घाटन भएको छ । संघीय सांसद तथा प्रमुख अतिथी सन्तोष चालिसेले वडा भवनको उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, उपमेयर सान्नानी लामा, वडा अध्यक्षहरु नवराज लामा, नन्दलाल श्रेष्ठ, मधु तामाङ, जयराम महत, मुरारी प्रसाद कुईकेल, केशव गुरुङ तथा विभिन्न वडाका वडा सदस्यहरु, पूर्व नगर उपप्रमुख शान्ती नेपाल, समाजसेवी सरिता रिसाल एवम् विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । औपचारिक कार्यक्रम वडा अध्यक्ष राजिव थापाको सभापतित्वमा भएको थियो । कार्यक्रममा वडा सदस्यहरु लक्ष्मी गुरुङ, गमला परियार, उमेश चालिसे लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बाल गायक विनम्र सुवेदीलाई सम्मान गरिउको थियो । यसैगरी विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । भवन उद्घाटन पूर्व आज पूजा, स्वस्ति शान्ति गरिएको थियो । नयाँ भवनबाट वडाको सेवा भोलीबाट शुरु हुनेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि