SamwadKhabar logo

समाचार

संस्कृति मन्त्रीको उपस्थितिमा बौद्धनाथ क्षेत्रमा सरसफाई

संवाद खबर

जेठ २१, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती काठमाडौंको बौद्धनाथ परिसर सरसफाई अभियानमा सहभागी भएका छन । सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक वनाउने लक्ष्यका साथ मन्त्रालय र श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयुक्त आयोजनामा शनिवार बिहान भएको साँस्कृतिक सम्पदा सरसफाई कार्यक्रममा मन्त्री किराती सहभागी भएका हुन । मन्त्री किरातीले प्रत्येक शनिवार पशुपति क्षेत्रको सरसफाई गर्ने अभियान चलाउदै आएका थिए । पशुपति क्षेत्र सरसफाई अभियान सकिए संगै उनि शनिवार विश्व सम्पदा सूचिकृत बौद्धनाथ परिसर सरसफाईका लागि पुगेका हुन । मन्त्री किरातीको विशेष उपस्थिति रहेको सरसफाई कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, पशुपति खतिवडा, रग्वा शेर्पा, शैलेश श्रेष्ठ, स्थानीय संघसंस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरु, सुरक्षाकर्मी, कलाकारहरुको सहभागिता रहेको थियो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि