SamwadKhabar logo

समाचार

क्रियटिभ सरसफाईले गरे जोरपाटी सडक खण्डको सरसफाई

संवाद खबर

संवाद खबर

क्रियटिभ सरसफाईले गरे जोरपाटी सडक खण्डको सरसफाई
असार २, काठमाडौँ । क्रियटिभ सरसफाई प्रा.लि द्वारा जोरपाटी क्षेत्रका सडक सफाई तथा जनचेतनामूलक कार्यक्रमको आरम्भ गरेको छ । क्रियटिभ सरसफाई प्रा.लि.ले काठमाडौँ महानगरपालिका वडा नं. ६ को सिमनाबाट सुरू भएर गोकर्णेश्वर वडा ६ र ५ को आसपासमा रहेको सडक क्षेत्रमा रहेको फोहोर टिप्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा क्रियटिभ सरसफाई प्रा.लि.का कर्मचारी तथा ट्राफिक प्रहरीको समेत सक्रिया सहभागीता थियो ।   प्लास्टिकजन्य प्रदूषणको रोकथाम र जथाभावी फोहोर नफाल्न आग्रह गर्दै सो अभियानको सुरूवात गरेको सरसफाई प्रा.लि.का सञ्चालक बबरमान तामाङले बताए । उक्त कार्यक्रममा गोकर्णेश्वर वडा नं. ५ र ६ का अध्यक्षद्वाय नारायणबाहदुर सुवेदी र नवराज लामाको समेत सहभागिता रहेको थिायो । पिपलबोट हुँदैँ जोरपाटीचोकमा आईपुगेर समापन गरेको सो सरसफाई कार्यक्रममा बोल्दै वडा अध्यक्ष नारायण सुवेदीले सडक छेउमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई फोहोर व्यवस्थापन र जाथाभावी नफाल्न आग्रह गरे । सडकपेटीमा प्लास्टिकजन्य वस्तुहरु फाल्दा फोहोरको व्यवस्थापन गर्न कठिनाई हुने र मानव स्वास्थ्यलाई समेत असर पर्ने भएकोले तोकिएको स्थानमा मात्र फोहोर फाल्न आग्रह गरे । नीजि क्षेत्रबाट फोहोर संकलन गर्दै आएका क्रियटिभ सरसफाई प्रा.लिले सडक तथा सार्वजनिक ठाउँहरुको फोहोर व्यवस्थापनमा सबै नागरिकको सामाजिक उत्तरदायित्व बहन गराउने उद्देश्यले सरसफाई अभियान सञ्चालन गरेको अध्यक्ष बबरमान तामाङले बताए । गोकर्णेश्वर नगरपालिकाको सौजन्य तथा नारायणटार युवा क्लवको सहयोग रहेको सो अभियान हरेक शनिवार विहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन रहने जानकारी दिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि