SamwadKhabar logo

               

खेलकूद

हङकङसँगको खेल रद्द हुँदा नेपाल समूह चरणबाटै बाहिरियो

संवाद खबर

संवाद खबर

हङकङसँगको खेल रद्द हुँदा नेपाल समूह चरणबाटै बाहिरियो
असार ३, काठमाडौँ । हिन्दू स्वयंसेवक संघ नेपालले पथ सञ्चालन गरेको छ । जेठ २२ गतेदेखि सप्तरीको भारदहमा सञ्चालन भइरहेको संघ शिक्षा वर्ग पथम बर्षको प्रशिक्षणको चरणमा शनिबार देशभरबाट उपस्थिति भई प्रशिक्षण लिइरहेका स्वयंसेवकहरूलाई एउटै गणभेषमा भारदह बजारमा सामुहिक पथ सञ्चालन गरि नगर परिक्रमा गरेको हो । संघका स्वयंसेवकहरूलाई वैदिक ज्ञान, संस्कार, हिन्दु संस्कृति, बौद्विक ज्ञान, शारीरिक व्यायाम, योग अभ्यास, सांगठनिक ज्ञान र ऐतिहासको बारेमा जानकारी गराउने र समाजमा वैचारिक, सांस्कृतिक , बौद्विक र हिन्दूत्व संरक्षणका लागि असल योग्य व्यक्तिनिर्माणका हेतु संघले हरेक बर्ष संघ शिक्षा वर्ग आयोजना गर्ने गर्दछ । समाजका युवाहरूलाई संगठित गर्दै हिन्दुत्वको चेतना र जागरणका लागि आफ्नो दैनिकि शाखाको माध्यमबाट नेपालमा हिन्दु धर्म संस्कृतिको संरक्षण, आयातित धर्म बारे जागरण र समाजमा असल संस्कारी र राष्ट्र प्रेमि व्यक्ति निर्माणको यात्रा संघले निरन्तर विगत ३२ बर्षदेखि नेपालमा आफ्नो कार्य गर्दै आइरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…