SamwadKhabar logo

               

खेलकूद

हङकङसँगको खेल रद्द हुँदा नेपाल समूह चरणबाटै बाहिरियो

संवाद खबर

संवाद खबर

हङकङसँगको खेल रद्द हुँदा नेपाल समूह चरणबाटै बाहिरियो
असार ३, काठमाडौँ । हिन्दू स्वयंसेवक संघ नेपालले पथ सञ्चालन गरेको छ । जेठ २२ गतेदेखि सप्तरीको भारदहमा सञ्चालन भइरहेको संघ शिक्षा वर्ग पथम बर्षको प्रशिक्षणको चरणमा शनिबार देशभरबाट उपस्थिति भई प्रशिक्षण लिइरहेका स्वयंसेवकहरूलाई एउटै गणभेषमा भारदह बजारमा सामुहिक पथ सञ्चालन गरि नगर परिक्रमा गरेको हो । संघका स्वयंसेवकहरूलाई वैदिक ज्ञान, संस्कार, हिन्दु संस्कृति, बौद्विक ज्ञान, शारीरिक व्यायाम, योग अभ्यास, सांगठनिक ज्ञान र ऐतिहासको बारेमा जानकारी गराउने र समाजमा वैचारिक, सांस्कृतिक , बौद्विक र हिन्दूत्व संरक्षणका लागि असल योग्य व्यक्तिनिर्माणका हेतु संघले हरेक बर्ष संघ शिक्षा वर्ग आयोजना गर्ने गर्दछ । समाजका युवाहरूलाई संगठित गर्दै हिन्दुत्वको चेतना र जागरणका लागि आफ्नो दैनिकि शाखाको माध्यमबाट नेपालमा हिन्दु धर्म संस्कृतिको संरक्षण, आयातित धर्म बारे जागरण र समाजमा असल संस्कारी र राष्ट्र प्रेमि व्यक्ति निर्माणको यात्रा संघले निरन्तर विगत ३२ बर्षदेखि नेपालमा आफ्नो कार्य गर्दै आइरहेको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

४ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खे…