SamwadKhabar logo

               

खेलकूद

एकदिवसीय विश्वकपको ‘ट्रफी टुर’ सुरु

संवाद खबर

संवाद खबर

एकदिवसीय विश्वकपको ‘ट्रफी टुर’ सुरु
असार १२, काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको ‘ट्रफी टुर’ सोमबार ९हिजो०देखि सुरु गरिएको छ । एक लाख २० हजार फिटमाथिबाट ट्रफी सार्वजनिक गर्दै टुरको सुरुआत गरिएको हो । आईसीसीले उक्त उचाइमा ट्रफी सार्वजनिक गरेपछि भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा राखिएको थियो । एकदिवसीय विश्वकप यसै वर्षको अक्टोबर र नोभेम्बरमा भारतमा हुने तय छ । तर, तालिका हालसम्म सार्वजनिक गरिएको छैन । आईसीसीको ट्रफी पाँच महादेशका १८ देशमा पुर्‍याइनेछ । योपटक ‘ट्रफी टुर’को सूचीमा नेपाल पारिएको छैन । ट्रफीलाई बहराइन, कुवेत, मलेसिया, पपुवा न्युगिनी, नाइजेरिया, युगान्डा, फ्रान्स, इटाली र अमेरिका घुमाइनेछ । विश्वकप ‘ट्रफी टुरको तालिका जुन २७ – जुलाई १४ : भारत जुलाई १५–१६ : न्युजिल्यान्ड जुलाई १७–१८ : अस्ट्रेलिया जुलाई १९–२१ : पपुवा न्युगिनी जुलाई २२–२४ : भारत जुलाई २५–२७ : अमेरिका जुलाई २८–३० : वेस्ट इन्डिज जुलाई ३१–४ अगस्ट : पाकिस्तान अगस्ट ५–६ : श्रीलंका अगस्ट ७–९ : बंगलादेश अगस्ट १०–११ : कुवेत अगस्ट १२–१३ : बहराइन अगस्ट १४–१५ : भारत अगस्ट १६–१८ : इटाली अगस्ट १९–२० : फ्रान्स अगस्ट २१–२४ : इंग्ल्यान्ड अगस्ट २५–२६ : मलेसिया अगस्ट २७–२८ : युगान्डा अगस्ट २९–३० : नाइजेरिया अगस्ट ३१ – सेप्टेम्बर ३ : दक्षिण अफ्रिका ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…