SamwadKhabar logo

समाचार

काठमाडौं उपत्यकामा भारी वर्षा हुन सक्ने विभागको अनुमान

संवाद खबर

असार १५, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैबाट वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा बिहानैबाट वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभर काठमाडौंमा पानी पर्ने र रोकिने क्रम जारी रहनेछ । अर्थात् काठमाडौंको मौसममा आज दिनभर बदली हुनेछ ।  काठमाडौंमा भारी वर्षाको पनि सम्भावना रहेको छ । केही स्थानमा भने भारी वर्षा भइसकेको विभागले बताएको छ । ललितपुरमा बिहानै भारी वर्षा भएको र अहिले पनि उपत्यकाका केही स्थानमा भारी वर्षा भइरहेको विभागले जानकारी दिएको छ ।  काठमाडौंमा पछिल्लो २४ घण्टामा ८६.६ मिलिमिटर वर्षा भएको छ । पछिल्लो ६ घण्टामा ललितपुरमा ६६ मिलिमिटर वर्षा मापन गरिएको विभागले बताएको छ । काठमाडौंमा भने केही कम वर्षा मापन भएको छ । बबरमहलको वर्षा मापन केन्द्रमा ६ मिलिमिटर वर्षा मापन भएको विभागले जानकारी दियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि