SamwadKhabar logo

समाचार

टिपरले आमाछोरीको ज्यान लिएपछि इटहरीमा तनाव

संवाद खबर

असार २०, काठमाडौं । इटहरीमा टिपरले ठक्कर दिँदा स्कुटरमा सवार आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ वर्षीया सरिता चौधरी र २० वर्षीया छोरी अंशु चौधरी रहेका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको ना १ क ९१०७ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी आमा सरिताको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र छोरी अंशुको विराट मेडिकल कलेज विराटनगरमा मंगलबार मृत्यु भएको हो । घटनापछि आक्रोशित आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका थिए । ढुंगामुढा प्रहारबाट इलाका प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेसहित ९ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बलका पनि सात जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३४ सेल अश्रुग्यास प्रहार गरेको थियो । आक्रोशित भीडले टिपरका चालकमाथि पनि हातपात गरेको थियो। टिपर चालक सर्लाहीको हरिवनका २६ वर्षीय बलबहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि