SamwadKhabar logo

समाचार

क्रिएटिभ सरसफाईद्वारा माकलबारी क्षेत्रमा सरसफाई

संवाद खबर

असार २५, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ५ मा रहेको क्रिएटिभ सरसफाई प्रा. लि.ले शनिबार माकलबारी क्षेत्रमा वृहत सरसफाई कार्यक्रम आयोजना गरेको छ । माकलबारी गेटबाट शुरु भएको सरसफाई कार्यक्रम मुल सडक क्षेत्र हुँदै बाबा गोकर्णेश्वर यातायातको बस पार्कसम्म भएको थियो । क्रिएटिभ सरसफाईले प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं भन्ने नाराका साथ गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रम गर्दै आएको छ । सरसफाई कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष जयराम महत, क्रिएटिभ सरसफाईका अध्यक्ष बबरमान तामाङ, वागमति युवा समाजका अध्यक्ष विजय राई, समाजका पदाधिकारी, सदस्य लगायत झण्डै ७० जनाको उपस्थिती रहेको थियो । क्रियटिभ सरसफाईको सरसफाई अभियानको प्रशंसा गर्नु हुँदै वडा अध्यक्ष महतले वडामा सरसफाई कार्यक्रममा क्रियटिभ सरसफाईको अभियानलाई सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो । गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा वातावरण सरसफाई र स्वास्थ्य सचेतना जगाउन क्रियटिभ सरसफाईले कार्यक्रम गर्दै आएको अध्यक्ष तामाङले बताउनु भयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि