SamwadKhabar logo

समाचार

मौसम खबरः यी नदीमा आज बाढीको सम्भावना

संवाद खबर

संवाद खबर

मौसम खबरः यी नदीमा आज बाढीको सम्भावना
असार २७, काठमाडौं । देशका विभिन्न भू–भागमा बाढीको सम्भावना रहेको छ । भारी वर्षाका कारण आज नदी तथा खोलामा जलसतह उच्च हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, संखुवासभा, सोलुखुम्बु, धनकुटा, उदयपुर, कैलाली, कञ्चनपुर र आसपास भई बहने स–साना नदीहरूमा बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ । आकस्मिक रूपमा बाढी आउनसक्ने भन्दै महाशाखाले नदी तटीय क्षेत्रमा बस्नेले सतर्कता अपनाउनु पर्नेमा जोड दिएको छ । सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, नदी तटीय क्षेत्रमा बस्नेले सतर्क रहनुपर्ने दोलखा, रामेछाप सिन्धुपाल्चोक बारा, पर्सा, रौतहट, गोरखा, कास्की, लमजुङ, तनहुँ, सिराहा, धनुषा, रौतहट, बारा, पर्चा, दार्चुला र आसपास भएर बहने स–सना नदी तथा खोलामा पनि बहाव बढ्नसक्ने पूर्वानुमान रहेको छ । आज देशका प्रमुख तथा सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहनेछ । आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि