SamwadKhabar logo

समाचार

विवादस्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

संवाद खबर

साउन १२, काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध उजुरी परेपछि पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ । चार दिनअघि तामाङ र मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका डीएसपी अनिल अधिकारीले जानकारी दिए । अधिवक्ता पाण्डेविरुद्ध जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरी परेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएसँगै पाण्डेको खोजी भइरहेको डीएसपी अधिकारीले बताए । अधिवक्ता पाण्डे केही दिनअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने गरेको जिकिर गरेकी थिइन् । उनको उक्त भनाइलाई लिएर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने अधिवक्ताय पाण्डेको आलोचना भइरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि