SamwadKhabar logo

समाचार

सुन तस्करीमा उच्च नेतृत्व नै संलग्न छ : एमाले

संवाद खबर

साउन २८, काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च नेतृत्व नै संलग्न रहेको दाबी गरेको छ । आइतबार पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले क्विन्टल सुन तस्करीमा उच्च नेतृत्व नै संलग्न रहेको बताएका हुन् । सुन तस्करी प्रकरणमा सरकार नै संलग्न रहेका भन्दै उनले आफूहरुले भनेजस्तो उच्चस्तरीय छानबिन आयोग गठनको कुरा सुन्नै नचाहेको बताए । पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति वाचन गर्दै गौतमले एमालेले अघि सारेको माग पुरा नभएसम्म संसद अवरुद्ध गर्नेक्रम जारी नै राख्ने एमाले निर्णय कायम रहेको बताए । ‘समितिको नाम लिन नै नचाहेर अनावश्यक अडान लिइरहेको छ । यो भने सुन प्रकरणमा सरकार नै तस्करलाई जोगाउन लाग्नु हो । त्यसैले माग पुरा नभएसम्म दवावका कार्यक्रम चलाउने कुरा यथावत छ’, उनले भने ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि