SamwadKhabar logo

समाचार

बौद्ध ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र खरेललाई बिदाई

प्रमिला भुजेल

१३ भाद्र, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र खरेललाई बिदाइ तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरेको छ । समितिले करिब १६ महिनाको कार्य सम्पादन पश्चात जनकपुर सरुवा भइ जान लाग्नु भएका ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र खरेललाइ बिहिबार श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा सहित समितिका पदाधिकारीहरुले बौद्धमा रहदा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै आगामी दिनको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै मायाको चिनो दिएर बिदाइ गर्नु भएको थियो । बिदाइ कार्यक्रममा बोल्नु हुँदै ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र खरेलले बौद्धमा रहदा श्री बौद्धनाथ क्षेत्र विकास समितिसँगको सहकार्यमा ट्राफिक व्यवस्थापनको थुप्रै काम गर्न पाएको बताउनु भयो । उहाँले क्षेत्र विकास समिति बाट पाएको सहयोगलाइ सधै आत्मसाथ गर्ने बताउनु भयो । कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा सहित कार्यकारी निर्देशक शान्ति माया तामाङ, समितिका सदस्यहरु जानुका श्रेष्ठ भण्डारी,सैलेश श्रेष्ठ , पशुपतिनाथ ९श्याम० खतिवडा रग्वा शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि