SamwadKhabar logo

समाचार

पेप्सीकोला दुर्घटनामा दुई जनाको मृत्यु, १४ घाइते

संवाद खबर

भदौ १७, काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा एउटा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बा २ ज ४८४८ नम्बरको बसले तीनवटा सवारी साधनलाई ठक्कर दिँदा १४ जना घाइते भएका छन्। कोटेश्वर प्रहरी प्रमुख अच्युत गिरीका अनुसार अनियन्त्रित रहेको बसले बा ६ च ५३४२ नम्बरको जिप‚ बाप्र ०२– ०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बाप्र ०२– ०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा परि घाइते भएका सबैजनालाई वीर अस्पताल लगिएको उनले बताए । बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि