SamwadKhabar logo

समाचार

आमाको माया छात्रावासका विद्यार्थीका लागि कम्प्युटर हस्तान्तरण

प्रमिला भुजेल

१९ भाद्र, काठमाडौं । आमाको माया छात्रावासका विद्यार्थीका लागि कम्प्युटर हस्तान्तरण भएको छ । नीति अनुसन्धान प्रतिष्ठान नेपालले मुलपानी, बाबाचोकमा रहेको आमाको माया छात्रावासका छात्रछात्राको सीप विकासका लागि कम्प्युटर हस्तान्तरण गरेको हो । सोमबार प्रतिष्ठानका कार्यकारी निर्देशक केशवराज पन्थीले जनजाति कल्याण आश्रमका राष्ट्रिय संगठन सचिव मिलन भट्टलाई ४ थान कम्प्युटर हस्तान्तरण गर्नु भयो । हस्तान्तरण कार्यक्रममा जनजाति कल्याण आश्रमका राष्ट्रिय उपाध्यक्ष, वागमति प्रदेश आमाको माया छात्रावासका अध्यक्ष एवं उद्योगपति प्रमोद अग्रवाल, नेपाल संवाद केन्द्रका तर्फबाट सन्तोष आचार्य लगायतको उपस्थिती रहेको थियो । छात्रावासमा विभिन्न समुदायका ३२ जना बालबालिका रहेका छन् । कार्यक्रममा जनजाति कल्याण आश्रम महानगर संगठन सचिव चन्दन मण्डलले छात्रावासको बारेमा जानकारी दिनु भएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि