SamwadKhabar logo

समाचार

जनजाति संयोजक फुर्साङ लामालाई गोकर्णेश्वर ५ मा सम्मान तथा बधाई

प्रमिला भुजेल

२१ भाद्र, काठमाडौँ । नवनियुक्त गोकर्णेेश्वर नगरपालिकाका जनजाति संयोजक फुर्साङ लामा तामाङ्गलाई गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदीले सम्मान गर्नु भएको छ । आज बिहिवार नगर प्रवक्ता नारायण बहादुर सुवेदीले खादा लगाएर संयोजक लामालाई सम्मान गर्नु भयो । सो अवसरमा नेपाली कांग्रेस गोनपा ५ का इकाई सभापति शेखर सुवेदी, समाजसेवी शम्भु अधिकारी लगायतको उपस्थिती रहेको थियो । नगर प्रवक्ता सुवेदीले नवनियुक्त संयोजक फुर्साङ लामा तामाङ्गलाई कार्यकालको सफलताको शुभकामना दिनु भयो । लामालाई गोकर्णेश्वर नगरपालिकाका जनजातिहरुको उत्थान तथा सम्वद्धर्नका कार्य गर्नका लागि नगर प्रमुख दीपक रिसालले भदौ १८ गते जनजाति संयोजकमा चयन गर्नु भएको थियो । फुर्साङ लामा तामाङ्ग सामाजिक राजनीतिक क्षेत्रमा सक्रिय युवा हुनुहुन्छ भनें गत स्थानीय चुनावमा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यका उम्मेदवार समेत हुनुहुन्थ्यो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि