SamwadKhabar logo

               

शिक्षा

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा छात्रछात्राको छात्रवृत्ति नतिजा सार्वजनिक

प्रमिला भुजेल

प्रमिला भुजेल

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा छात्रछात्राको छात्रवृत्ति नतिजा सार्वजनिक
२७ भाद्र, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले शैक्षिक कार्यक्रम अन्तर्गत कक्षा ११ मा अध्ययनरत छात्रछात्राको छात्रवृत्ति नतिजा सार्वजनिक गरेको छ। बौद्धनाथ क्षेत्र भित्र बिद्यार्थीहरू आर्थिक अभावका कारण विद्यार्थीले उच्च माध्यमिक तहसम्मको शैक्षिक अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले समितिले शिक्षासम्बन्धी छात्रवृत्ति वितरण व्यवस्थापन गरेको हो । समितिले नगरपालिकाको वडाभित्र रहेका संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने ४४ जना छात्रछात्रालाई छात्रवृत्तिका लागि श्रावण मसान्तसम्म आवेदन माग गरेको थियो । आवेदनका लागि महानगरको ६ नं वडाभित्र रहेका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने गरिब, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई श्रावण ११ गते आवेदन आव्हान गरिएकामा निर्धारित समय भित्र ६७ जना छात्रछात्राको आवेदन परेको थियो । श्री बौद्धनाथ क्षेत्र विकास समितिको शिक्षा सम्बन्धी छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०८० अनुसार समितिमा रीतपूर्वक दर्ता हुन आएका ६७ जना बिद्यार्थीहरूमध्ये ४४ जना बिद्यार्थीहररूलाई छात्रवृत्ति व्यवस्थापन उप समितिको छनौट प्रतिबेदन अनुसार समितिको मिति २०८० साल भाद्र २४ गतेको बोर्ड बैठकको निर्णय बमोजिम निम्न बिद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउन स्वीकृत गरिएको सार्वजनिक सुचना मार्फत समितिले जानकारी गराएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…