SamwadKhabar logo

समाचार

सन्तोष चालिसेद्वारा बौद्ध महांकालमा गणेशमान सिंहको शालिकमा माल्यार्पण

प्रमिला भुजेल

२ असोज, काठमाडौं । गणेशमान सिंह को २६ औँ स्मृति दिवसको अवसरमा बौद्ध महांकालमा रहेको गणेशमान सिंहको अर्धकदको शालिकमा आज प्रतिनिधिसभा सदस्य तथा अर्थसमितिका सभापति सन्तोष चालिसेले माल्यापर्ण गर्नु भएको छ । मंगलबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का सभापति समेत रहनु भएका चालिसेले नेपालको लोकतान्त्रिक आन्दोलनका लौशपुरुष, सर्वमान्य नेता र त्यागी वीर गणेमान सिंहको अर्धकदको शालिकमा माल्यार्पण गर्नु भएको हो । कार्यक्रममा वागमति प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख तथा कांग्रेस काठमाडौं ३ का क्षेत्रीय सचिव दिपक रिसाल, अर्का क्षेत्रीय सचिव तथा बौद्ध वडा नं. ६ का वडा अध्यक्ष भुवन लामा, वडा सदस्यहरु देव बज्राचार्य, लिला बिशुंखे, बौद्ध ६ का इकाई सभापति विवेक लामा लगायतका स्थानीय नेता, कार्यकर्ता, भातृसंगठनका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि