SamwadKhabar logo

समाचार

काठमाण्डौ महानगरपालिका वडा नं ५ मा खुल्ला रक्तदान कार्यक्रम असोज १३ गते हुँदै

प्रमिला भुजेल

९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ५ मा खुल्ला रक्तदान कार्यक्रम यही असोज १३ गते शनिवार हुने भएको छ । सोही कार्यक्रम ‘हाम्रो सोच’ युवा समूहद्वारा आयोजित “हाम्रो सोच तपाईहरूको योगदान, कसैलाई जीवन वरदान” भन्ने मूल नाराको साथमा बिहान ८ः३० बजे देखि दिउँसो १ बजेसम्म काठमाडौं महानगरपालिका वडा नं ५ स्थित ढुंगेधारा पार्क हाँडीगाउँमा हुने छ । उक्त खुल्ला रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्न र कसैको एक युनिट रगतले कम्तिमा तीन जना व्यक्तिको ज्यान बच्न सक्ने हुँदा हरेक स्वस्थ व्यक्तिलाई रक्तदान गर्न आयोजक संस्थाका सचिव सन्दिप महर्जनले सबैलाई अनुरोध गरेका छन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि