SamwadKhabar logo

समाचार

काठमाण्डौ महानगरपालिका वडा नं ५ मा खुल्ला रक्तदान कार्यक्रम असोज १३ गते हुँदै

प्रमिला भुजेल

प्रमिला भुजेल

काठमाण्डौ महानगरपालिका वडा नं ५ मा खुल्ला रक्तदान कार्यक्रम असोज १३ गते हुँदै
९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ५ मा खुल्ला रक्तदान कार्यक्रम यही असोज १३ गते शनिवार हुने भएको छ । सोही कार्यक्रम ‘हाम्रो सोच’ युवा समूहद्वारा आयोजित “हाम्रो सोच तपाईहरूको योगदान, कसैलाई जीवन वरदान” भन्ने मूल नाराको साथमा बिहान ८ः३० बजे देखि दिउँसो १ बजेसम्म काठमाडौं महानगरपालिका वडा नं ५ स्थित ढुंगेधारा पार्क हाँडीगाउँमा हुने छ । उक्त खुल्ला रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्न र कसैको एक युनिट रगतले कम्तिमा तीन जना व्यक्तिको ज्यान बच्न सक्ने हुँदा हरेक स्वस्थ व्यक्तिलाई रक्तदान गर्न आयोजक संस्थाका सचिव सन्दिप महर्जनले सबैलाई अनुरोध गरेका छन् ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि