SamwadKhabar logo

समाचार

इजरायलमा ज्यान गुमाउने १० नेपाली विद्यार्थी (नामावलीसहित)

प्रमिला भुजेल

२२ असोज, काठमाडौँ । प्यालेस्टाइन र इजरायलबीचको भीषण युद्धमा १० जना नेपाली विद्यार्थीहरूको ज्यान गुमेको पुष्टि भएको छ । बम आक्रमणमा ज्यान गुमाउने १० जना नेपाली विद्यार्थी रहेको इजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ। बम आक्रमणमा ज्यान गुमाउनेमा कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, कैलाली बउनिया–३ का आशिष चौधरी, दार्चुला लेकम–५ का दीपेशराज बिष्ट छन् । त्यस्तै, धनुषा सपही–६ का आनन्द शाह, सुनसरी मधुवनका राजेशकुमार सर्वांकर, डोटी पचनली३ का राजन फुलरा, लमिखाल–८ का पदम थापा, सल्यान शारदा–३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्रसिंह धामीको बम आक्रमणमा परी ज्यान गुमेको नेपाली दूतावासले जानकारी दिएको हो। आक्रमणमा परी ६ नेपाली घाइते भएको र एक जना नेपाली सम्पर्कविहीन रहेको समेत परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । चितवनस्थित कृषि तथा वन विश्वविद्यालय रामपुरबाट इजरायलको कृषि फार्ममा गएका मध्ये ३४ जना विद्यार्थी हमासले आक्रमण गरेको युद्ध प्रभावित क्षेत्रमा फसेका छन् । उनीहरूलाई बंकरमा राखिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि