SamwadKhabar logo

समाचार

हमास आतंककारीद्वारा महिलाहरूमाथि बर्बर आक्रमण गरी अपहरण

प्रमिला भुजेल

२२ असोज, काठमाडौं । इजरायल र हमासको बीच भीषण युद्ध अझै पनि जारी छ । २० मिनेटमा ३ हजार भन्दा धेरै रकेट हमला गर्दै सयौं आतकंकारीहरूले इजरायलको सिमाको तार र बार तोडेर भित्र पसेर त्यहाँ भएका सयौं इजरायली नागरिकहरुको नृसंश हत्या र अपहरण गरेका छन् । जसमा धेरै संख्यामा महिलाहरू पनि रहेका छन् । महिलाहरूलाई पासविक रूपमा हात बाँधेर, मोटरसाइकलमा जर्बजस्ति समाएर अपहरण गरेका भिडियो सार्वजनिक भईसकेको छ । अपहरण गरिएका केही महिलाहरूको तस्विरहरू सार्वजनिक भएका छन् । इजरायली सेनाले भनेको छ कि यस्तो बर्बरताको सजाय आतंककारी समुहले भोग्नुपर्छ । इजरायल र हमासको युद्धबीचमा इजरायलले युद्ध क्षेत्रमा फसेका आफ्ना नागरिकहरूलाई निकाल्नका लागि रेस्क्यु अँपरेशन गरिरहेको छ । हमास र इजरायलको युद्धको बीचमा फसेका नागरिकहरू र घाइते नागरिकहरूलाई निकाल्नका लागि इजरायली सेनाले रेस्क्यु अपरेशन चलाइरहेको छ । आतंककारीहरूले अपहरण गरेका केही महिलाका तस्विर सार्वजनिक भएका छन् ।    

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि