SamwadKhabar logo

समाचार

८ संस्थाको संयुक्तमा वृहत सचेतना अभियान असोज २७ गते शुभारम्भ हुने

प्रमिला भुजेल

२५ असोज, काठमाडौं । ८ संस्थाको संयुक्त आयोजनामा यही असोज २७ गते आरुबारी डाँडागाउँबाट वृहत सचेतना अभियान शुभारम्भ हुने भएको छ । उक्त कार्यक्रम आरुबारी डाँडागाउँ टोल सुधार समिति, सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी, महांकाल भैरव महिला समूह, महांकाल भैरव संरक्षण संस्था, आरुबारी डाँडागाउँ महिला समूह, नव युवा नेवाः संघ, शिवशक्ति महिला समूह र माने परिवार महिला समूह गरी ८ संस्थाको संयुक्तमा संचालन हुन लागेको हो । आरुबारी डाँडागाउँ टोल सुधार समितिका अध्यक्ष राजेश दाहालका अनुसार कार्यक्रमबाट टोल, समुदायमा सरसफाईको सचेतना बढाउने र स्थानीय क्षेत्रको विकासमा समुदायलाई जागरण ल्याउने उद्देश्यका साथ सचेतना कार्यक्रम शुभारम्भ गर्न लागेको हो । “अभियान हाम्रो, साथ सबैको” भन्ने नाराका साथ हुन लागेको अभियानको शुभारम्भ असोज २७ गते शनिवार बिहान ७ बजे हुनेछ । शुभारम्भ कार्यक्रम डाडागाउँस्थित महांकाल भैरव मन्दिर परिसरमा हुनेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि