SamwadKhabar logo

समाचार

युद्धग्रस्त इजरायलबाट २५० नेपाली स्वदेश फर्किदै

प्रमिला भुजेल

२५ असोज, काठमाडौं । युद्धग्रस्त इजरायलबाट नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये पहिलो चरणमा २५० जना नेपालीलाई स्वदेश ल्याइने भएको छ । नेपाल वायुसेवा निगमको विमानमा २५० जनामात्रै क्षमता भएकाले पहिलो चरणमा २५० जनालाई मात्रै ल्याइने भएको हो । नेपाली नागरिकलाई लिन गएको  विमान आज बिहीवार राति सवा ९ बजे काठमाडौं आइपुग्दैछ । पत्रकार सम्मेलनमा  आज राति जाने जहाजले २५० जनालाई मात्र स्वदेश ल्याउने र मृत्यु भएका दश जनाको शव ल्याउन पनि पहल भइरहेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । इजरायल सरकारले शल्यपरीक्षणलगायत सबै कानुनी प्रक्रिया पूरा भएपछि  चाँडो शव ल्याइने प्रवक्ता लम्सालले बताए । साथै बेपत्ता रहेका विपिन जोशीको खोजी भइरहेको छ। नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ विमानमा इजरायल गएका छन् । मन्त्रालयका अनुसार मन्त्री साउदको इजरायली विदेश मन्त्रालयका उच्च तहका अधिकारी र नेपाली राजदूत कान्ता रिजाललगायतसँग विमानस्थलमा भेट गर्ने कार्यक्रम रहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि