SamwadKhabar logo

समाचार

काँग्रेस काठमाडौं ३ बाट महासमिति सदस्य चयन (नामावलीसहित)

प्रमिला भुजेल

२९ असोज, काठमाडौं । नेपाली काँग्रेस काठमाडौं ३ बाट सर्वसम्मत रूपमा महासमिति सदस्य चयन भएको छ । आज क्षेत्रीय सभापति सन्तोष चालिसेको सभापतित्वमा बसेको बैठकले ११ जनालाई महासमिति सदस्य चयन गरेको हो । महासमिति सदस्यहरुमा हरिबोल भण्डारी, छिरिङ दोर्जे लामा, डम्बर लामा, देवसुन्दर बज्राचार्य, रमेश अर्याल तथा महिला तर्फ बिष्णु देबी पुडासैनी र गीता सिम्खडा तथा समावेशीतर्फ खस आर्यबाट रामराजा थापा, जनजातिबाट लाल बहादुर लामा, महिलाबाट लेख कुमारी पुडासैनी र दलिततर्फबाट विक्रम सुनार चयन भएका हुन् । सो सम्वन्धमा, महासमिति सदस्य चयन गर्ने सम्बन्धमा बसेको नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ३ क्षेत्रिय कार्यसमितिको बैठकमा महाधिवेसन प्रतिनिधि र जिल्ला सदस्यहरुको उपस्थितिमा महासमिति सदस्य चयन बारे छलफल भई सोबाट नेपाली कांग्रेस बिधान २०१७ को संशोधन विधान २०७५ बमोजिम महासमिति सदस्य सर्वसम्मत रूपमा चयन गरिएको क्षेत्रीय सभापति सन्तोष चालिसेले जानकारी दिनु भयो । प्रतिनिधि सभा सदस्य, संसदीय अर्थ समितिका सभापति तथा क्षेत्रीय सभापति चालिसेले चयन भएका महासमितिका सदस्यहरुका नामावली केन्द्रीय समितिलाई पत्र मार्फत् जानकारी दिनु भएको छ ।

महासमिति सदस्य चयन भएकाहरूको नामावली हेर्नुहोस् :- 

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि