SamwadKhabar logo

समाचार

झापामा शनिवार ‘फाल्गुनन्द छात्रावास’ लोकार्पण हुँदै

प्रमिला भुजेल

२० कार्तिक, काठमाडौं । झापामा शनिवार ‘फाल्गुनन्द छात्रावास’ लोकार्पण हुँदैछ । झापा लक्ष्मीपुरस्थित छात्रावास प्राङ्गणमा नवनिर्मित फाल्गुनन्द छात्रावास भवन लोकार्पण हुने भएको हो । जनजाति कल्याण आश्रमद्वारा निर्माण गरिएको छात्रावास लोकार्पण कार्तिक २५ गते शनिवार हुनेछ । जनजाति समाजको स्वधर्म–संस्कृति एवं परम्पराको संरक्षण एवं सर्वाङ्गीण विकास गर्ने उद्देश्य लिई विगत २१ वर्षदेखि जनजाति कल्याण आश्रम नेपाल कार्यरत छ । सामाजिक सुविधाहरूबाट वञ्चित बालबालिकहरूलाई शिक्षा, स्वास्थ्य स्वालम्बन तथा संस्कार प्रदान गर्ने उद्देश्यले ‘फाल्गुनन्द छात्रावास’ नव निर्मित भवनको उद्घाटन रहेको छ । लोकार्पण कार्यक्रममा प्रमुख अतिथि महिगुम अङ्सीमाङ किराँत धर्मगुरु आत्मानन्द लिङ्देन तथा महिगुम अङ्सीमाङ गुरुआमा सावा पवित्रा हाङमा लिङदेन र विशिष्ट अतिथिका रुपमा झापा अर्जुनधारा नगरपालिका नगर प्रमुख बलदेवसिंह तामाङ्ग र वरिष्ठ समाजसेवी देवकिशन मून्दडा उपस्थित रहनु हुनेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि