SamwadKhabar logo

               

विविध

बौद्धमा पोतेमाला बुनाई तथा सीपमूलक तालीम आजबाट शुरु

प्रमिला भुजेल

प्रमिला भुजेल

बौद्धमा पोतेमाला बुनाई तथा सीपमूलक तालीम आजबाट शुरु
५ मंसिर, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा पोतेमाला बुनाई तथा सीपमूलक तालीम आजबाट शुरु भएको छ । ऋद्धीविद्या महिला विकास केन्द्रले आयोजना गरेको तालिमको आज श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष तथा प्रमुख अतिथी राजकुमार लामाले पानसमा वत्ति बालेर उद्घाटन गर्नु भयो ।
केन्द्रका अध्यक्ष रिता ढकालको अध्यक्षतामा भएको कार्यक्रममा समितीका कार्यकारी प्रमुख शान्तीमाया तामाङ, सदस्य जानुका भण्डारी, श्याम खतिवडा, रग्बा शेर्पा, सुरज रुम्बा, सैलेश श्रेष्ठ, प्रशिक्षक वीरुमाया राईको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य जानुका भण्डारीले राख्नु भएको थियो । कार्यक्रमलाई प्रमुख अतिथी राजकुमार लामा, श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्य रग्बा शेर्पा, कार्यकारी प्रमुख शान्तीमाया तामाङ, प्रशिक्षक वीरुमाया राईले सम्बोधन गर्नु भएको थियो । १ महिने तालिमको समापन पुष ३ गते हुनेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …