SamwadKhabar logo

               

विविध

नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ शुक्रवारबाट हुने

प्रमिला भुजेल

प्रमिला भुजेल

नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ शुक्रवारबाट हुने
६ मंसिर, काठमाडौं । नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास शुक्रवारबाट सुरु हुने भएको छ। १७ औं संस्करण ‘सुर्यकिरण २०२३’ सैन्यअभ्यास २४ नोभेम्बरबाट ७ डिसेम्बर गरी दुई साता लामो हुनेछ । दुई हप्तासम्म चल्ने यो संयुक्त सैन्य अभ्यासमा नेपाली सेना र भारतीय सेनाका पैदल सैन्य दलले अन्तरसैन्य युद्ध क्षमतालाई सुदृढ बनाउनेबारेमा प्रशिक्षण र अनुभव साटासाट गर्नेछन्। भारतको उत्तराखण्डस्थित पिथौरागढमा हुने अभ्यासको उद्देश्य जंगल युद्धमा अन्तरसञ्चालनशीलता, पहाडी भूभागमा आतंकवाद विरोधी कार्यहरू र मानवीय सहायता तथा विपद् राहत कार्यहरूमा उत्कृष्ट अभ्यासहरू साझा गर्ने रहेको जनाइएको छ । हरेक वर्ष दुई देशबीच सैन्य अभ्यास सूर्यकिरण चल्दै आएको छ । नेपालका सेनापति भारतको मानार्थ सेनापति र भारतको सेनापति नेपालको मानार्थ सेनापति हुने प्रचलन रहिआएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …