SamwadKhabar logo

               

खेलकूद

नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघको प्रथम बैठक बस्यो, संस्थागत सहकार्य र एकतामा जोड

प्रमिला भुजेल

प्रमिला भुजेल

नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघको प्रथम बैठक बस्यो, संस्थागत सहकार्य र एकतामा जोड
११ मंसिर, काठमाडौं । नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघको प्रथम बैठक बसेको छ । बैठकले मार्शल आर्टका विभिन्न खेलकुदका क्षेत्रको विकासमा लागि कार्य गर्ने र राष्ट्रिय खेलकुदमा समावेश गर्नका लागि क्रियाशिल हुने निर्णय गरेको छ । महासंघका अध्यक्ष सुदिप पण्डित क्षेत्रीको अध्यक्षतामा शनिबार नयाँ बानेश्वरमा बसेको बैठकले मार्शल आर्टका विभिन्न खेलकुदको विकासका लागि संस्थागत सहकार्य र एकतामा जोड दिएको छ । मार्शलआर्टबाट नेपाललाई विश्वस्तरमा चिनाउन संस्थागत पहल आवश्यक हुने भएकोले खेलकुदको संस्थागत विकासका पक्षमा महासंघको कार्य अगाडि बढाउँदै लैजाने नीति योजना लिएर कार्य गर्ने र खेलकुद संघहरुलाई महासंघमा आबद्ध गर्दै लैजाने अध्यक्ष सुदिप पण्डित क्षेत्रीले जानकारी दिनु भयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…