SamwadKhabar logo

समाचार

शंखरापुर नगरपालिकामा शनिवार रक्तदान कार्यक्रम हुँदै

प्रमिला भुजेल

पुष ५, काठमाडौं । शंखरापुर नगरपालिका वडा नं.५ पालुबारी बसपार्कमा रक्तदान कार्यक्रम पुष ७ गते शनिवार हुने भएको छ । शंखरापुर नगरपालिका वडा नं.५, साँखु जेसीज, हरिहर नगर टोल विकास संस्था, पुर्व सुरक्षाकर्मी शंखरापुर नगर परिषद्, किवानिज क्लब अफ साँखु , बिशम्भरा बहुउद्देश्यीय सहकारी संस्था लि. सहित ६ संस्थाको संयुक्त आयोजनामा हुने रक्तदान कार्यक्रम ९ बजेदेखि शुरु हुनेछ । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा दीर्घायु हेल्थ केयर नेपाल प्रा.लि.को प्राविधिक सहयोगमा हुनेछ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि