SamwadKhabar logo

समाचार

गोकर्णेश्वर ५ द्वारा आयोजित शिविरमा १९० जनाको आँखा जाँच

प्रमिला भुजेल

१५ पुष, काठमाडौं । गोकर्णेश्वर ५ जोरपाटीमा शनिवार आयोजना भएको आँखा शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा वडा नं. ५ को कार्यालय परिसरमा आयोजित शिविरमा १९० जनाले आँखा जाँच सेवा लिएका वडा सदस्य लक्ष्मी पुडासैनीले बताउनु भयो । शिविर वडा नं. ५, ६, ७ र ८ का वासिन्दालाई लक्षित गरी आयोजना गरिएको नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदीले जानकारी दिनु भयो । तिलगंगा सिटि आई सेन्टरको संयोजनमा भएको शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो । साथै थप उपचार गर्नु पर्ने विरामीहरुका लागि तिलगंगा सिटि आई सेन्टर चुच्चेपाटी रिफर गरिने सेन्टरले जनाएको छ । शिविरको नगर प्रमुख दिपक रिसाल, नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा सदस्यहरु लक्ष्मी पुडासैनी, कमला नेपालीले निरिक्षण गर्नु भएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि