SamwadKhabar logo

समाचार

योग दिवसको अवसरमा प्रभातफेरी सम्पन्न

प्रमिला भुजेल

प्रमिला भुजेल

योग दिवसको अवसरमा प्रभातफेरी सम्पन्न
माघ २, काठमाडौं । राष्ट्रिय योग दिवसको उपलक्ष्यमा गोकर्णेश्वर नगर योग समितिले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । मंगलबार गोकर्णेश्वर महादेव मन्दिरबाट शुरु भएको प्रभातफेरी जोरपाटी चोकमा पुगेर समापन भएको थियो । प्रभातफेरी कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, नगर अध्यक्ष प्रमेश अधिकारी तथा समितिका पदाधिकारी, सदस्यहरू लगायतको सहभागिता रहको थियो । योगको आध्यात्मिक महत्व धेरै छ तर नियमित योग गर्दा शारीरिक, मानसिक रुपमा पनि लाभ प्राप्त हुने भएकोले योगको बारेमा जनचेतना बढाउने उदेश्यले प्रभातफेरी कार्यक्रम आयोजना गरिएको नगर अध्यक्ष प्रमेश अधिकारीले जानकारी दिनु भयो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका विभिन्न योगकेन्द्र साधक साधिकाको सहभागिता रहेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि