SamwadKhabar logo

               

विविध

बौद्धमा तीन दिने बौद्ध विश्व शान्ति गोष्ठी हुने

प्रमिला भुजेल

प्रमिला भुजेल

बौद्धमा तीन दिने बौद्ध विश्व शान्ति गोष्ठी हुने
माघ ३, काठमाडौं । हिमालयन बौद्ध शिक्षा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा बौद्धमा तीन दिने बौद्ध विश्व शान्ति गोष्ठी हुने भएको छ । माघ १८, १९ र २० गते हुने प्रशिक्षण ताइवानका प्रसिद्ध धर्मगुरु क्याब्जे पलयुल छोग्टुल रिन्पोछेको प्रमुख आतिथ्यतामा समुद्घाटन हुनेछ । बौद्ध दर्शन, विज्ञान र ध्यान साधनाको संरक्षण तथा सम्बर्द्धन गर्दै विश्वमा नै गौरवशाली बौद्ध धर्मको ध्वनिलाई गाउँ समाजमा पुर्याइ सभ्य समाज निर्माण गरी विश्व शान्तिको स्थापना गर्ने हेतुले तीन दिने बौद्ध विश्व शान्ति गोष्ठी आयोजना गरिएको गुरु कोशिस लोब्साङ वाइबाले बौद्ध खबरलाई जानकारी दिनु भयो । गोष्ठिमा खेन्पो शिर लामा– गुरुङ गुरु पद्मसम्भवको योगदान र विशेषता, गेशे ञिमा छ्योग्याल– बौद्ध दर्शन तथा आधुनिक विज्ञानको विशेषता, खेन्पो सर्वजित गोङपा– पंचमहाशास्त्रको संक्षिप्त परिचय, खेन्पो पेमा छिरि– सप्ताङ्ग प्रार्थना, लामा छिरिङ टाशि– चार चित्त निवृति, लोचावा पुण्य प्रसाद पराजुली– बौद्ध तथा अबौद्धको फरक, आचार्य थुब्तेन– घिसिङ क्षण र सम्पद्ले युक्त मानव चोलाको महत्व, लोपोन ञिमा छिरिङ– प्रणिधान तथा परिणामनाको विशेषता, आचार्य टीका शेर्पा– त्रिमूल पथ र आचार्य मिङमार– डाग्पा रेपा तथागतगर्भ बारेमा प्रवचन दिनु हुनेछ । तीन दिने गोष्ठी बौद्धस्थित टिबेट इन्टरनेशनल होटलमा हुनेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …