SamwadKhabar logo

               

शिक्षा

त्रिविकाे उपकुलपतिमा भुसाललाई नै निरन्तरता

प्रमिला भुजेल

प्रमिला भुजेल

त्रिविकाे उपकुलपतिमा भुसाललाई नै निरन्तरता
माघ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुुलपतिमा प्राडा शिवलाल भुसाललाई निरन्तरता दिइएको छ । त्रिविको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपकुलपतिमा प्राडा भुसाललाई नै निरन्तरता दिएका हुन् । भुसालको पुनः थप तीन महिना उपकुलपतिमा नियुक्त भएको त्रिविका प्रवक्ता योगेन्द्रप्रसाद दाहालले बताएका छन् । गत कात्तिक १६ गते उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको ४ वर्षे कार्यकाल सकिएपछि प्रधानमन्त्री प्रचण्डले निमित्त उपकुलपतिमा रजिष्टार भुसाललाई नियुक्त गरेका थिए । उपकुलपति नियुक्त नभईन्जेलसम्म उनलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो । गत कात्तिक १७ गते तीन महिनाको लागि निमित्त उपकुलपतिमा नियुक्त भएका उनको मंगलबारदेखि अवधि सकिएपछि पुनः निरन्तरता दिएको हो । यस पटक खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्नको लागि दखास्त आवह्रान गरिएको थियो । त्यसमा ४३ जनाले आवेदन दिएका थिए । तर, मंगलबारभित्र उपकुपति नियुक्ति गरिसक्नुपर्ने भएकाले भुसालाई नै पुनः नियुक्ति दिइएको हो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…