SamwadKhabar logo

               

धर्म संस्कृति

वाल्मिकी विद्यापीठमा संस्कृत भाषा प्रशिक्षणको भर्ना खुल्यो

प्रमिला भुजेल

प्रमिला भुजेल

वाल्मिकी विद्यापीठमा संस्कृत भाषा प्रशिक्षणको भर्ना खुल्यो
माघ १९, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी क्याम्पसमा यस वर्षको संस्कृत भाषा प्रशिक्षणको भर्ना शुरु भएको छ । भाषा प्रशिक्षणको लागि माघ २९ गतेसम्म भर्ना खुला गरिएको छ भनें फाल्गुन ६ गतेदेखि कक्षा सञ्चालन हुने छ । नेपाल संस्कृत विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयको माघ १४ गतेको पत्र अनुसार वाल्मीकि विद्यापीठमा प्राक्शास्त्री (संस्कृत भाषा प्रशिक्षण कार्यक्रम) मा अध्ययन गर्न इच्छुक विद्यार्थहरुका लागि माघ २९ गतेसम्म भर्ना खुला गरिएको छ सूचना जारी गरिएको छ । संस्कृत भाषा प्रशिक्षणका लागि एसएलसी, एसईई वा सो सरह उत्तीर्ण लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि २ प्रति, उत्तरमध्यमा वा सो सरह उत्तीर्ण लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि २ प्रति, पासपोर्ट साइजको फोटो २ प्रति आवश्यक रहने सूचनामा जनाइएको छ भनें थप सूचनाका लागि काठमाडौं, भृकुटीमण्डप, प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठ, शैक्षिक प्रशासन शाखामा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबीच संवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबीच संवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

५ मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका९, काँडाघारीस्थित अक्षरा स्कुलमा वेदा…

ढुंगानाको पार्थिव शरीरलाई सानोगौचरनबाट पशुपति आर्यघाट लगिँदै

ढुंगानाको पार्थिव शरीरलाई सानोगौचरनबाट पशुपति आर्यघाट लगिँदै

३ मंसिर, काठमाडौं । दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरलाई अन्तिम संस्…

पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा

पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा

३ मंसिर, काठमाडौं । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ रथलाई पशुपतिनाथ मूल मन्दिर क्ष…

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

२७ कार्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ …