SamwadKhabar logo

               

विविध

भद्रवासमा समुदायमा कांग्रेस अभियान उदघाटन

प्रमिला भुजेल

प्रमिला भुजेल

भद्रवासमा समुदायमा कांग्रेस अभियान उदघाटन
माघ २१, काठमाडौं । कागेश्वरी मनोहरा ३ भद्रवासमा समुदायमा कांग्रेस अभियानको उदघाटन भएको छ । शनिवार संघीय सांसद तथा अर्थ समिति सभापति सन्तोष चालिसेले अभियानको उदघाटन गर्नु भयो । कार्यक्रम सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी चालिसेले नेपाली कांग्रेस समुदायमा जाँदा समुदायको विकास र जनताको चाहनालाई प्राथमिकता दिएर काम गर्न आवश्यक रहेको बताउनु हुँदै देशमा बढ्दो युवा शक्ति पलायन रोक्न तीन तहको सरकारले प्रभावकारी कार्य गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य बिमल ठकुरीले नेपाली कांग्रेसलाई समुदायमा जनस्तरसम्म पु¥याउन आयोजना गरिएको अभियानमा एकताबद्ध भएर अगाडी बढ्न आग्रह गर्नु भयो । उहाँले जनताको समस्यालाई पहिचान गरी कांग्रेसका नेता कार्यकर्ताहरु मिलेर जनताको विकासको चाहनालाई सफल र सार्थक बनाउन निरन्तर लागि पर्नु पर्ने बताउनु भयो । कार्यक्रमलाई केन्द्रबाट खटिनु भएका जित बहादुर मगर, काठमाडौं जिल्ला सचिव गोविन्द पुडासैनी, वागमति प्रदेस समिति सदस्य गीता सिम्खडा, नगर सभापति उद्धब दाहालले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम नेपाली कांग्रेस कागेश्वरी मनोहरा ३ वडा कार्यसमितिका सभापति कुमार विक्रम थापाको सभापतित्वमा भएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …