SamwadKhabar logo

               

वाग्मती प्रदेश

गोठाटारमा गर्भवतिका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालन हुने

प्रमिला भुजेल

प्रमिला भुजेल

गोठाटारमा गर्भवतिका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालन हुने
फागुन २१, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मा गर्भवति महिलाहरुको लागि निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा सञ्चालन हुने भएको छ । उपमेयर प्रजनन् स्वास्थ्य कार्यक्रम अन्र्तगत वडा नं ८ भित्र बसोवास गर्ने सम्पूर्ण गर्भवति महिलाहरुका लागि फागुन २३ गते सेवा सञ्चालन हुने भएको हो । निःशुल्क अल्ट्रासाउण्ड सेवा शहरी स्वास्थ्य केन्द्र, तेजविनायकमा फागुन २३ गते बुधवार विहान साढे १० देखी दिउसो साढे ३ सम्म सञ्चालन हुनेछ । वडा अध्यक्ष हरिभक्त पुडासैनीले जारी गर्नु भएको सूचनामा भनिएको छ– कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाद्वारा तपशिलको मिति, समय र स्थानमा उपमेयर प्रजनन् स्वास्थ्य कार्यक्रम अन्तर्गत गर्भवति महिलाहरुको निःशुल्क अल्ट्रासाउण्ड ( भिडियो एक्सरे) सेवा सञ्चालन गरिने भएको हुँदा वडा नं ८ भित्र बसोवास गर्ने सम्पूर्ण गर्भवति महिला दिदीबहिनीहरुलाई सेवा ग्रहण गर्नका लागी यसै सूचनाद्वारा सुचित गरिन्छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

गैँडा स्थानान्तरणमा रोकको माग गर्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

गैँडा स्थानान्तरणमा रोकको माग गर्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

२६ कार्तिक, काठमाडौं । नवलपुरका गैंडाहरु अन्यत्र स्थानान्तरण गर्ने काममा रोक लगाउन नव…

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

२३ कार्तिक, काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिर…

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

१२ कार्तिक, काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिराले विभिन्न क्षेत्रमा एक अर्ब रु…

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

८ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्र…