SamwadKhabar logo

               

वाग्मती प्रदेश

गोठाटारमा गर्भवतिका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालन हुने

प्रमिला भुजेल

प्रमिला भुजेल

गोठाटारमा गर्भवतिका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालन हुने
फागुन २१, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मा गर्भवति महिलाहरुको लागि निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा सञ्चालन हुने भएको छ । उपमेयर प्रजनन् स्वास्थ्य कार्यक्रम अन्र्तगत वडा नं ८ भित्र बसोवास गर्ने सम्पूर्ण गर्भवति महिलाहरुका लागि फागुन २३ गते सेवा सञ्चालन हुने भएको हो । निःशुल्क अल्ट्रासाउण्ड सेवा शहरी स्वास्थ्य केन्द्र, तेजविनायकमा फागुन २३ गते बुधवार विहान साढे १० देखी दिउसो साढे ३ सम्म सञ्चालन हुनेछ । वडा अध्यक्ष हरिभक्त पुडासैनीले जारी गर्नु भएको सूचनामा भनिएको छ– कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाद्वारा तपशिलको मिति, समय र स्थानमा उपमेयर प्रजनन् स्वास्थ्य कार्यक्रम अन्तर्गत गर्भवति महिलाहरुको निःशुल्क अल्ट्रासाउण्ड ( भिडियो एक्सरे) सेवा सञ्चालन गरिने भएको हुँदा वडा नं ८ भित्र बसोवास गर्ने सम्पूर्ण गर्भवति महिला दिदीबहिनीहरुलाई सेवा ग्रहण गर्नका लागी यसै सूचनाद्वारा सुचित गरिन्छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…

आजदेखि काठमाडौँ उपत्यकामा पोलियो खोप अभियान

आजदेखि काठमाडौँ उपत्यकामा पोलियो खोप अभियान

९ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सुरु भएको छ…