SamwadKhabar logo

               

धर्म संस्कृति

हाम्रो गुठीद्वारा नगर प्रवक्ता नारायण बहादुर सुवेदी सम्मानित

प्रमिला भुजेल

प्रमिला भुजेल

हाम्रो गुठीद्वारा नगर प्रवक्ता नारायण बहादुर सुवेदी सम्मानित
फागुन २३, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदीलाई हाम्रो गुठीले सम्मान गरेको छ । गुठीले श्रीमद्भागवत पितृ मोक्ष सप्ताह ज्ञान महायज्ञ समापनको अवसरमा नगर प्रवक्ता सुवेदीलाई मंगलबार सम्मान गरेको हो । गुठीका अध्यक्ष श्याम बहादुर कार्कीले सम्मान–पत्र हस्तान्तरण गर्नु भएको थियो । फाल्गुन १४ गतेदेखी २२ गतेसम्म गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटी, नयाँबस्तिस्थित रामजानकी मार्गमा रहेको गुठी भवनमा आयोजित महायज्ञको तयारदेखि शुभारम्भ र समापनसम्म सुवेदीले अविभावकीय भूमिका निर्वाह गरी पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरेको गुठीले जनाएको छ । सम्मान–पत्रमा भनिएको छ– “मिति २०८० साल फाल्गुन १४ गते देखी २०८० फाल्गुन २२ गते सम्म हाम्रो गुठी गो.न.पा. वडा नं. ६ रामजानकी मार्ग जोरपाटी स्थित हाम्रो गुठी भवनमा कथा वाचक पं. श्री राधेश्याम पराजुली ज्यूको मुखारवृन्दबाट वाचन भएको सगितमय श्रीमद्भागवत पितृमोक्ष सप्ताह ज्ञान महायज्ञमा अभिभावकको भूमिका निर्वाह गर्नुभएका गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तपाई श्री नारायण बहादुर सुवेदी ज्यूलाई यहाँको उदार भावनाको यस गुठीले उच्च सम्मान गर्दै आगामि दिनहरुमा पनि यसै गरि सहयोगको अपेक्षा राख्दै तपाई लगायत तपाईको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतीको कामना सहित यो सम्मान पत्र प्रदान गरिएको छ ।”

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …