SamwadKhabar logo

               

धर्म संस्कृति

‘इतिल्हने सम्यक महादान पर्व' धुमधामका साथ मनाइँदै

प्रमिला भुजेल

प्रमिला भुजेल

‘इतिल्हने सम्यक महादान पर्व' धुमधामका साथ मनाइँदै
चैत्र १, काठमाडौं । लिच्छवीकालीन संस्कृति हिरण्यवर्ण महाविहारको लागि प्रत्येक पाँच वर्षको अन्तरालमा मनाइने ‘इतिल्हने सम्यक महादान पर्व’ ललितपुर पाटनमा धुमधामका साथ मनाइँदैछ। काठमाडौँ उपत्यकाका विभिन्न विहारमा राखिएका करिब १४० बुद्ध प्रतिमा काठमाडौँको नागवहालमा पुर्याइएको छ । महादानका लागि ललितपुर, काठमाडौँ, भक्तपुर, कीर्तिपुर र चोभारका दिपङ्कर बुद्धका प्रतिमाहरूसहित अवलोकितेश्वर, वसुन्धरादेवी, आर्यतारा लगायतका प्रतिमा नागबहाल पुर्याइएको हो । प्रत्येक वर्ष सञ्चालन हुँदै आएको पर्व १८६२ सालदेखि प्रत्येक पाँच वर्षको अन्तरालमा मनाउन थालिएको हो । फागुन शुक्ल तृतीयाको दिन सुरु हुने यो पर्व ‘दिपङ्कर पर्व’ नामले समेत प्रचलित छ । तत्कालीन राजा रणबहादुर शाहले गुठीको जग्गा सरकारी गर्न थालेपछि गुठीको आम्दानी कम भएको भन्दै पाँच वर्षमा एक पटक पर्व आयोजना गर्ने गरिन्छ। सम्यक् पर्व विशेषतः दान र दिपङ्कर बुद्धसँग सम्बन्धित छ । दिपङ्कर बुद्धलाई श्रद्धा व्यक्त गर्न दान गर्नु नै सम्यक् महादान पर्व हो ।  यस पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको अभिव्यक्त गर्ने हुँदा यो महत्वपूर्ण मानिन्छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबीच संवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबीच संवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

५ मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका९, काँडाघारीस्थित अक्षरा स्कुलमा वेदा…

ढुंगानाको पार्थिव शरीरलाई सानोगौचरनबाट पशुपति आर्यघाट लगिँदै

ढुंगानाको पार्थिव शरीरलाई सानोगौचरनबाट पशुपति आर्यघाट लगिँदै

३ मंसिर, काठमाडौं । दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरलाई अन्तिम संस्…

पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा

पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा

३ मंसिर, काठमाडौं । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ रथलाई पशुपतिनाथ मूल मन्दिर क्ष…

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

२७ कार्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ …