SamwadKhabar logo

               

धर्म संस्कृति

‘इतिल्हने सम्यक महादान पर्व' धुमधामका साथ मनाइँदै

प्रमिला भुजेल

प्रमिला भुजेल

‘इतिल्हने सम्यक महादान पर्व' धुमधामका साथ मनाइँदै
चैत्र १, काठमाडौं । लिच्छवीकालीन संस्कृति हिरण्यवर्ण महाविहारको लागि प्रत्येक पाँच वर्षको अन्तरालमा मनाइने ‘इतिल्हने सम्यक महादान पर्व’ ललितपुर पाटनमा धुमधामका साथ मनाइँदैछ। काठमाडौँ उपत्यकाका विभिन्न विहारमा राखिएका करिब १४० बुद्ध प्रतिमा काठमाडौँको नागवहालमा पुर्याइएको छ । महादानका लागि ललितपुर, काठमाडौँ, भक्तपुर, कीर्तिपुर र चोभारका दिपङ्कर बुद्धका प्रतिमाहरूसहित अवलोकितेश्वर, वसुन्धरादेवी, आर्यतारा लगायतका प्रतिमा नागबहाल पुर्याइएको हो । प्रत्येक वर्ष सञ्चालन हुँदै आएको पर्व १८६२ सालदेखि प्रत्येक पाँच वर्षको अन्तरालमा मनाउन थालिएको हो । फागुन शुक्ल तृतीयाको दिन सुरु हुने यो पर्व ‘दिपङ्कर पर्व’ नामले समेत प्रचलित छ । तत्कालीन राजा रणबहादुर शाहले गुठीको जग्गा सरकारी गर्न थालेपछि गुठीको आम्दानी कम भएको भन्दै पाँच वर्षमा एक पटक पर्व आयोजना गर्ने गरिन्छ। सम्यक् पर्व विशेषतः दान र दिपङ्कर बुद्धसँग सम्बन्धित छ । दिपङ्कर बुद्धलाई श्रद्धा व्यक्त गर्न दान गर्नु नै सम्यक् महादान पर्व हो ।  यस पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको अभिव्यक्त गर्ने हुँदा यो महत्वपूर्ण मानिन्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …