SamwadKhabar logo

समाचार

बडीमालिका कोर्धमामा आगलागीबाट घर जलेर नष्ट, बिजुलीको तार सर्ट भएर आगलागी

प्रमिला भुजेल

सांकेतिक तस्बिर

चैत्र १२, काठमाडौं । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका– ६ कोर्धमा अम्म बडुवाल, बलबहादुर बडुवाल र बादुरे बडुवालको सँगै जोडिएका तीन तले घरमा आइतवार राति आगलागी हुँदा तीन घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिजुलीको तार सर्ट भएर आगलागी भएको र आगलागीबाट लत्ताकपडा, खाद्यान्नसहित सबै सामान जलेर नष्ट भएको छ।

मानवीय र पशुचौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।

दिउँसो कामबाट सदस्यहरू घर नफर्कँदै साँझ ७ बजेतिर घरमा आगोको मुस्लो देखिएको स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी र जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले आगो नियन्त्रणमा लिएका थिए।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि