SamwadKhabar logo

               

धर्म संस्कृति

अमेरिकाको मुक्तिनाथ धाममा हिमानीद्वारा रुद्राभिषेक गरिने

प्रमिला भुजेल

प्रमिला भुजेल

अमेरिकाको मुक्तिनाथ धाममा हिमानीद्वारा रुद्राभिषेक गरिने

चैत्र १३, काठमाडौं । अमेरिकाको नर्दन क्यालिफोर्नियामा हालै स्थापना गरिएको पहिलो मुक्तिनाथ धाममा यही चैत्र १८ गते पूर्वयुवरानी हिमानी शाहले हिन्दु तथा बौद्ध धर्म अनुसार रुद्राभिषेक तथा शान्ति पाठ गर्ने भएकी छिन् । मुक्तिनाथ धाम निर्माण समितिका अध्यक्ष अनिल पाण्डेका अनुसार सो पूजाका लागि विशिष्ट व्यक्ति हिमानी ट्रस्टका शाह हुनेछन् । 

उनले भने, “राजनीति हामी जान्दैनौँ, तर नेपालको राजतन्त्रले हिन्दु धर्मको संरक्षण, हिन्दु र बौद्ध धर्मबीचको सहिष्णुताको प्रवर्द्धन गरेको र मुलुकमा सबै धर्म र सामाजिक आस्थालाई प्रवर्द्धन गर्न सघाएको सबैलाई थाहै छ’ अध्यक्ष पाण्डेले भने”, “अहिले नेपालमा राजतन्त्र छैन, तर सत्तामा रहँदा शाह परिवारले यस कार्यका लागि महत्त्वपूर्ण भूमिका खेलेको र आज पनि लाखौं नेपालीले धार्मिक विश्वासको विस्तारमा यस परिवारको सक्रियता रहोस् भन्ने चाहेको बुझेर हामीले पूर्वयुवरानी हिमानी शाहलाई पूजा–अर्चनाका लागि आह्वान गरेका हौँ ।”

नर्दन क्यालिफोर्निया क्षेत्रका हिन्दु र बौद्ध धर्ममा आस्था राख्ने नेपालीहरू पूर्व युवरानी शाहका साथ पूजामा सहभागी हुन उत्साहका साथ प्रतीक्षारत छन् ।

मुक्तिनाथ मन्दिरको स्थापना र भगवानको प्राण–प्रतिष्ठापछि नेपाली मात्र होइन भारतीय र अन्य मुलुकमा रहेका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरु ओइरिएको अध्यक्ष पाण्डेले जानकारी दिए। 

 

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबीच संवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबीच संवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

५ मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका९, काँडाघारीस्थित अक्षरा स्कुलमा वेदा…

ढुंगानाको पार्थिव शरीरलाई सानोगौचरनबाट पशुपति आर्यघाट लगिँदै

ढुंगानाको पार्थिव शरीरलाई सानोगौचरनबाट पशुपति आर्यघाट लगिँदै

३ मंसिर, काठमाडौं । दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरलाई अन्तिम संस्…

पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा

पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा

३ मंसिर, काठमाडौं । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ रथलाई पशुपतिनाथ मूल मन्दिर क्ष…

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

२७ कार्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ …