SamwadKhabar logo

               

धर्म संस्कृति

अमेरिकाको मुक्तिनाथ धाममा हिमानीद्वारा रुद्राभिषेक गरिने

Pramila Bhujel

Pramila Bhujel

अमेरिकाको मुक्तिनाथ धाममा हिमानीद्वारा रुद्राभिषेक गरिने

चैत्र १३, काठमाडौं । अमेरिकाको नर्दन क्यालिफोर्नियामा हालै स्थापना गरिएको पहिलो मुक्तिनाथ धाममा यही चैत्र १८ गते पूर्वयुवरानी हिमानी शाहले हिन्दु तथा बौद्ध धर्म अनुसार रुद्राभिषेक तथा शान्ति पाठ गर्ने भएकी छिन् । मुक्तिनाथ धाम निर्माण समितिका अध्यक्ष अनिल पाण्डेका अनुसार सो पूजाका लागि विशिष्ट व्यक्ति हिमानी ट्रस्टका शाह हुनेछन् । 

उनले भने, “राजनीति हामी जान्दैनौँ, तर नेपालको राजतन्त्रले हिन्दु धर्मको संरक्षण, हिन्दु र बौद्ध धर्मबीचको सहिष्णुताको प्रवर्द्धन गरेको र मुलुकमा सबै धर्म र सामाजिक आस्थालाई प्रवर्द्धन गर्न सघाएको सबैलाई थाहै छ’ अध्यक्ष पाण्डेले भने”, “अहिले नेपालमा राजतन्त्र छैन, तर सत्तामा रहँदा शाह परिवारले यस कार्यका लागि महत्त्वपूर्ण भूमिका खेलेको र आज पनि लाखौं नेपालीले धार्मिक विश्वासको विस्तारमा यस परिवारको सक्रियता रहोस् भन्ने चाहेको बुझेर हामीले पूर्वयुवरानी हिमानी शाहलाई पूजा–अर्चनाका लागि आह्वान गरेका हौँ ।”

नर्दन क्यालिफोर्निया क्षेत्रका हिन्दु र बौद्ध धर्ममा आस्था राख्ने नेपालीहरू पूर्व युवरानी शाहका साथ पूजामा सहभागी हुन उत्साहका साथ प्रतीक्षारत छन् ।

मुक्तिनाथ मन्दिरको स्थापना र भगवानको प्राण–प्रतिष्ठापछि नेपाली मात्र होइन भारतीय र अन्य मुलुकमा रहेका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरु ओइरिएको अध्यक्ष पाण्डेले जानकारी दिए। 

 

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै…

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला, सवारी डाइभर्सन

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला, सवारी डाइभर्सन

वैशाख ११, काठमाडौं । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि बालाजु बाइसधारा (ल्हु…

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

वैशाख ७, काठमाडौं । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोला…

पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

वैशाख ७, काठमाडौं । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा स…