SamwadKhabar logo

समाचार

कोहलपुरमा नक्कली नोटसहित एक जना पक्राउ

प्रमिला भुजेल

प्रमिला भुजेल

कोहलपुरमा नक्कली नोटसहित एक जना पक्राउ

चैत्र १३, काठमाडौं । बाँके जिल्लामा पर्ने  कोहलपुर नगरपालिका–१२ ज्ञानजोती टोलबाट नक्कली जस्तो देखिने ५ सय दरको ३ थान नोटसहित सोही ठाउँ बस्ने  २२ वर्षीय बिश्वास अधिकारीलाई सोमवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । किराना पसलमा अधिकारीले सामान किन्ने क्रममा नक्कली नोट दिएको खबर प्राप्त भएपछि उक्त नोटसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीका अनुसार  सोही ठाउँस्थित किराना पसलमा अधिकारीले सामान किन्ने क्रममा नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ उनलाई नक्कली नोटसहित पक्राउ गरिएको र यस विषयमा थप अनुसन्धान भइरहेको छ । 
 
ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि